सूचना
सेवाहरु


- वडा सिफारिस
- अस्पतालको रोग निदानको पत्र
- बिरामीको नागरिकता/ दुई प्रति फोटो
- बिरामी आउन नसक्ने अवस्थमा बिरामीको परिवारको/आफन्तको नागरिकता अथवा परिचय पत्र


- नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा
- कित्ता काट भएको भए सोको प्रमाणित फाईल नक्सा
- कार्यालयको स्वीकृत फर्मेतमा तयार भएको कम्पुटरकृत डिजाइन नक्सा - २ प्रति
- तला थपको लागि भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
- नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
- नक्सा पास फारम राजस्व प्रशासन बाट खरिद गर्नु पर्ने
- गत वर्ष न.पा लाई सम्पूर्ण कर बुझाएको प्रमाण
- फोटो ४ प्रति
- व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यवसायको हकमा )


- जग्गाधनी लालपुर्जा फोटोकपी, जग्गाधनीको नागरिकताको फोटोकपी,
- नापी कार्यालयद्वारा उपलब्ध गराईएको जग्गाको नक्सा ,
- अघिल्लो आर्थिक बर्षको कर तिरेको रसिद / फोटोकपी,
- सम्पत्ति विवरण फारम ,
- सम्पत्ति विवरण फारम दाखिला गर्ने व्यक्तिको नागरिकताको फोटोकपी


- पति - पत्नीको नागरिकता ;
- पति-पत्नी को फोटो २ प्रति पत्नीको
- नागरिकता नभएको खण्डमा पतिको नागरिकता माइती तर्फको बाबु-आमाको नागरिकता


- निवेदन ,
- स्थलगत सर्जमिन मुचुल्का ,
- निवेदक तथा नाता प्रमाणित गर्नुपर्ने व्यक्तिहरुको नागरिकता ,
- जन्म दर्ता ,
- मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी
- ३,३ प्रति पासपोर्ट साईजको फोटो


- सामाजिक सुरक्षा लाभग्राहीको नागरिकताको फोटोकपि ,
- बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी तथा संरक्षकको नागरिकताको फोटोकपी ,
- लाभग्राहीको फोटो २ प्रति ,
- संरक्षकको हकमा फोटो १ प्रति